काठमाडौं,१० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयसीमा भित्र हतियार बुझाउन नेकपा विप्लव समूहलाई आग्रह गनुर्भभएको छ । आइतबार संघीय संसदको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दिएको समयसीमाभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । उहाँले समयसीमाभित्र हतियार नबुझाए सरकारले हतियार कसरी लिनुपर्छ ...