एजेन्सी,१८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिनुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत हुनुभएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको अधिकारीले बताएका छन् । गृहमन्त्रीका रुपमा ...