काठमाडौं,१५ जेठ । काठमाडौं बसुन्धराका होटल व्यवसायी सुमित मैनालीको घरमा सुनिता थामीको रहस्यमय मुत्यू भएको छ । घरेलु कामदारको रुपमा काम गर्र्दै आएकी सुनिताको थामीको शव मैनालीको घरको कौशीको पानी ट्याङ्कीमुनी झुण्डिएकोे अवस्थामा भेटिएको हो । होटेल संचालक सुमितले आत्महत्या भनेपनि हत्या नै भएको आफन्तले ...