सर्लाही, ६ पौष । (नवलपुर)/ जिल्ला ट्राफिक कार्यालय सर्लाही ले गत मङ्गसिर महिना मा बिभिन्न साना ठुला सवारी साधन लाई कार्बाही गरि झन्डै १४लाख राजश्व अशुली गरेको छ । ट्राफिक प्रहरी ले जिल्ला का पुर्ब पश्चिम राजमार्ग का साथै भित्री सडक मा बिना हेल्मेट मोटरसाइकल चलाउने ,बिलबुक ,लाईसेन्स ...