ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र साउथ एशियाका बीचमा दरिलो सम्वन्ध बनाउन विज्ञहरु सहमत


ABC NEWS

पुस ३ छेन्दु (चीन), । चिनिया र दक्षिण एशियाली विज्ञहरुले चीन र दक्षिणएशियाली देशको बीचको सम्बन्ध दरिलो बनाउन सकेका विआरआई प्रोजेक्ट सफल हुने बताएका छन् ।
चीनको छेन्दु सहरमा सिचुवान विश्व विद्यालयका्े इन्ष्टिच्युट अफ साउथ एशियालृे आयोजना गरेको छैठौं चीन साउथ एशिया सांस्कृतिक फोरममा सहभागी चीन, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र भुटानका विज्ञहरुले दक्षिण एशियाली देश र चीनका बीचको सम्वन्धलाई जनस्तरमा विकास गर्न सुझाव दिएका छन् ।
फोरमको शुभारम्भका असरमा काबुल विश्वविद्यालयका कुलपति हमिदुल्लाह फारुक, चीनका लागि नेपाली राजदूत लिलाणि पौडेल, पाकिस्तानी बाणिज्यदूत नविद बोखारीले चीनसंग मिलेर काम गर्ने आफ्ना देशहरु तयार रहको प्रतिवद्धता व्यक्त गरेका थिए ।

सेमिनारमा नेपाल, चीन, भारत, पाकिस्तान र अफगानिस्तानका २० जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । भारतीय विज्ञ महेन्द्र पी लामाले धार्मिक र सांस्कृतिक ऐहिासिक पृष्ठभूमिको व्याख्या गर्दै प्राचिन सिल्क रोडलाई चीनले आधुनिक तरिकाले व्याख्या गरेको बताए ।
नेपालका तर्फबाट एबीसी टेलिभिनजका अध्यक्ष तथा समाचार प्रमखु शुभशंकर कंडेलले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेकाले नेपालमा स्थिर नयां सरकार बनेपछि आर्थिक र विकासका आयोजना अघि बढाउन तयार रहको बताए । कंडेलले चीन र दक्षिण एशियाली देशहरुका बीचमा मिडिया नेटवर्क बनाएर विआरईका बारेमा विस्तृत अध्ययन गर्नु पर्ने बताए । नेपालको पर्यटन प्रवर्धन विषयमा साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुब पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले चिनिया र नेपाली विश्व विद्यालयहरुका बीचको सहकार्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालका तर्फबाट साइने नेपाल त्रिभुवन विश्वविद्यालयका चिन्तामणि पोखरेल, शिवलाल भुसाल, लुम्बिनी विकास कोषका अजितमान तामांग, पत्रकारहरु दिपक अधिकारी, प्रशान्त अर्याल, ध्रुब आले नेपाल पर्यटन बोर्डका शरद प्रधान, पर्यटन व्यवसायी विश्वशंकर पालिखे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सिचुवान विश्वविद्यालयका कार्यकारी निर्देशक लि ताओको अध्यक्षतामा भएको थियो । सहभागी विज्ञहरुलाई सिचुवान विश्वद्यिालयका निर्देशक जी वेईले गरेका थिए ।
कार्यक्रमलाई तीन सत्रमा बांडिएको थियो । सेमिनारमा बुद्ध दर्थन, योगा, तथा धार्मिक तथा सांस्कृतिक सन्देश आदन प्रदानका विषयमा समेत कार्यपत्रहरु प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com