ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाही ले सवारी लाई कार्बाही गरि १४ लाख राजश्व अशुली गर्यो !


ABC NEWS
पुस ६, २०७४ बिहीबार  ८ : ०६ बजे

सर्लाही, ६ पौष । (नवलपुर)/ जिल्ला ट्राफिक कार्यालय सर्लाही ले गत मङ्गसिर महिना मा बिभिन्न साना ठुला सवारी साधन लाई कार्बाही गरि झन्डै १४लाख राजश्व अशुली गरेको छ ।

ट्राफिक प्रहरी ले जिल्ला का पुर्ब पश्चिम राजमार्ग का साथै भित्री सडक मा बिना हेल्मेट मोटरसाइकल चलाउने ,बिलबुक ,लाईसेन्स नभएका साथै झमता भन्दा बढी ओभर लोड गरि सवारी चलाउने २हजार १सय ९० साना ठुला सवारीका चालक लाई कार्बाहि गरि १३लाख ९२हजार ५सय रुपैया राजश्व अशुली भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर का प्रहरी निरीक्षक पाछु चौधरी ले जानकारी दिनु भयो ।

ट्राफिक नियमबिपरित चलाईएका सबै बढी ८७१मोटरसाईकल,५२३ट्रक ,४०७साना लाईट गाडी ,१९२बस ,१४३ट्र्याक्टर र ५६अन्य रहेका छ्न।
सो अबधी मा जिल्ला भित्र ५वटा दुर्घटना घटेका र सो दुर्घटना मा परि ४जना गम्भिर र १०जना सामान्य घाईते भएको समेत ट्राफिक प्रहरी कार्यालय सर्लाही ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com