काठमाडौं ११ फागुन । नबनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६६ वर्ष पूरा गरी ६७ वर्ष प्रवेश गरेका छन् । सामान्यत राती दुई बजेपछिमात्र सत्ने बानीका कारण प्रधानमन्त्री ओलीले जन्मोत्सवको केक अघिल्लो राती नै श्रीमति राधिका शाक्यका साथमा काटेका थिए । ओलीको जन्मदिनका अवसरमा पार्टीका ...