ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकताबाट पछि हट्ने कुरै छैन, ५ वर्ष स्थिर सरकार चल्छ : नारायणकाजी (भिडियो)


ABC NEWS
फाल्गुन ६, २०७४ आईतबार   ११ : २०   बजे


काठमाडौं ६ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्टिय स्वाभिमानका नायक बनेका प्रधानमन्त्री केपी ओलीप्रति कुनै विदेशी दूतको भ्रमणसंग जोडेर नहेर्न आग्रह गरेका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै श्रेष्ठले भने राष्टिय स्वाधिनता र आर्थिक सम्वृद्धिका लागि केपी ओलीको प्रतिवद्धतामा कुनै प्रश्न गर्न सकिंदैन । भारतीय विदेश मन्त्री नेपाल आएर ओलीको मन बदलिन्छ भनेर पनि कहिं सोच्न सकिने कुरा हो श्रेष्ठको प्रश्न छ ।
एक दुई दिनभित्र नै पार्टी एकता घोषणा हुने दावी गरे । श्रेष्ठले कुनै सिद्धान्तको जलपमा परेर वा त्यसमै अलमलिएर जनताबाट अनुमोदित भएको एकता कसैले रोक्न नसक्ने दावी छ ।
एक अर्को प्रसंगमा शान्ति प्रक्रिया र मुद्धामामिलाको विषयबाट प्रचण्डलाई तर्साउन खोजिएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने शान्ति, संविधान र गणतन्त्रका लागि यति ठूलो योगदान गरेको नेता प्रचण्डलाई त्यस्ता धम्कीके केही काम नगर्ने बताए ।
कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने दावी गर्दै श्रेष्ठले ५ वर्ष स्थायी सरकार चल्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group