
काठमाडौं ,२७ चैत । (नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनको माडीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
बुधबार बिहान बसन्तपुरमा रहेको माडी क्याम्पसको क्याम्पस सभा र स्थानीय विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड माडी जानु भएको हो ।
प्रचण्डसँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल तथा भौतिक योजनामन्त्री रघुबीर महासेठ पनि माडी जानु भएको छ । उहाँको स्थानीयबासीसँग अन्तक्रिया गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्