ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको लगातार अवरोधपछि ८ गते मंगलवार ३ बजे सम्म प्रतिनिधिसभा बैठक स्थगित


एबीसी न्यूज
माघ ७, २०७५ सोमबार  ३ : २५ बजे


काठमाडौं , ७ माघ । कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दोस्रोपटक कांग्रेसले अवरोध गरेको हो।

अबको बैठक माघ ८ गते मंगलवार ३ बजे मंगलबार बस्नेछ।

नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेसले आजै पहिलोपटक संसद अवरुद्ध अवरोध गरेको थियो।

अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको भनिए पनि आधा घन्टाभन्दा बढी स्थगित गरिएको थियो।

पुन:  सुरु भएको बैठकमा सुरुमै कांग्रेस सांसद्हरु उठेर विरोध जनाएका थिए। सभामुख कृष्णबहादुर महराले आजको कार्यसूचीमा रहेका अरु विषय हटाएर चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउने भनेपछि कांग्रेस सांसदहरु सहमत हुन सकेनन्। उनीहरु नबसेपछि उनले बैठक स्थगित गरे।

कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय ससकारले जिम्मा नलिई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको भन्दै बैठकको सुरुमै आपत्ति जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

ट्रम्पको इरानबारे १९ मिनेटको सम्बोधन : ५ मुख्य कुरा जसले विश्व हल्लायो !

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com