ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारपछि राष्ट्रिय परिचयपत्र वितरण गर्ने


admin

काठमाडौं,१८ कात्तिक । सरकारले तिहार पछि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।

तिहारलगत्तै पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत उच्च पदस्थ कर्मचारीलाई बायोमेट्रिक विवरणसहितको चिप प्रविधियुक्त परिचयपत्र वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिपक काफ्लेले जानकारी दिनुभयो ।

गएको विहिबारदेखि परिचयपत्र छाप्न सुरु भएको छ । उहाका अनुसार पाचथरबाट परिचयपत्र वितरण सुरु गरिने त्यसपछि मुलुकभर वितरणकार्य आरम्भ गरिनेछ । परिचयपत्रमा दश औँलाको औँठाछाप हुने र कार्ड मेसिन रिडएबल प्रविधिको हुने काफ्लेले बताउनुभयो ।

कार्डमा स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबुबा, श्रीमान् श्रीमतीको नामसहित व्यक्तिगत सबै विवरण हुनेछ । यसैबीच, राष्ट्रिय परिचयपत्र वितरण भइसकेपछि अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने उच्च प्रहरी अधिकारीहरुले बताएका छन् ।

अहिले कतिपयले पहिचान ढाट्ने र फर्जि कागजात बनाएर नागरिता लगायत प्रमाणपत्र बनाउने गरेकाले अब त्यस्तो प्रवृत्ति हट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

ओलीले भने– क्यालेन्डरमा राखिएको ‘जनयुद्ध दिवस’ हटाइन्छ

काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’लाई हिंसा दिवसको संज्ञा दिएका छन् । उनले फागुन १ गते हिंसा दिवस भएको

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु निलम्बित

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

ओलीले भने– क्यालेन्डरमा राखिएको ‘जनयुद्ध दिवस’ हटाइन्छ

आजदेखि एसईई, ५ लाख बढी परिक्षार्थी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...