ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीको चियाबारीमा खानेपानीका लागि मिस नेपाल हङकङको साथ


admin
कार्तिक १८, २०७५ आईतबार  ७ : ११ बजे

सिन्धुली, १८ कात्तिक । सिन्धुलीको कमलामाई नगरापालिका २ चियाबारीको तल्लो क्षेत्रमा खानेपानीका लागि मिस नेपाल हङकङ सुस्मा लिम्बुले सघाएको छ ।

चियाबारीमा बजार विस्तारसँगै तल्लो क्षेत्रका स्थानीय बासिन्दाले भने खानेपानीको समस्या भोग्दै आएको छ । चियाबारीमा होटलको संख्या बढेसँगै बजार क्षेत्रमा बढी पानी चाहिने भएपछि तल्लो भेगका स्थानीय बासिन्दा भने पानी पाउनबाट बञ्चित हुँदै आएको छ ।

त्यस क्षेत्रमा खानेपानीका लागि पहल गरिरहेको सिन्धुली ट्रष्ट नेपालको समन्वयमा खानेपानी सेवा उपलव्ध गराउनका लागि मिस नेपाल हङकङ लिम्बूले २ लाख ३० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

सिन्धुलीको भिमानमा आयोजित मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

मिस नेपाल हङकङ स्वयमले चियाबारीको वस्तुस्थिति बुझेर रकम हस्तान्तरण गर्नुभएको हो । सो रकमबाट अब तत्काल चियाबारीको तल्लो क्षेत्रमा खानेपानी पुर्याउनका लागि काम थालिने ट्रष्टका अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशलाई राजनीतिक स्थायित्व दिन निर्वाचनमा सरिक भइदिनुस् : प्रधानमन्त्री(पूर्णपाठसहित)

प्रधानमन्त्री कार्कीले देशवासीलाई गरिन् चार अपिल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देशलाई राजनीतिक स्थायित्व दिन निर्वाचनमा सरिक भइदिनुस् : प्रधानमन्त्री(पूर्णपाठसहित)

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले देशवासीलाई गरिन् चार अपिल

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com