ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ मा पाँच महिना पछि सरकार विस्तार फरार सूचीमा रहेका शर्माले लिए सपथ


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार  ५ : ०३ बजे

जनकपुरधाम  ९ साउन । प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद् बिस्तार भएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट ३ जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् बिस्तार भएकाे हाे ।

बिस्तारसँगै अव प्रदेश २ को मन्त्रीमण्डल १३ सदस्यीय बनेको छ । उद्योग तथा पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पलकुमारी झा र सामाजिक विकास राज्यमन्त्रीमा  अभिराम शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

बुधबार जनकपुर चुरोटकारखानाकको कवर्डहलमा अयोजित सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्षा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हाे ।

अान्तारिक विवादका कारण अाफ्नाे भागमा परेकाे मन्त्रीहरुकाे नाम टु‌ंगाे लगाउन प्रदेश २ मा सरकार बनेको पाँच महिनासम्म पनि राजपा असमर्थ रहँदै अाएकाे थियाे । लामाे छलफलपछि गत साेमबार मात्रै राजपाले सरकारमा जाने तीन राज्यमन्त्रीको नाम टुंग्याएर मुख्यमन्त्रीलार्इ पठाएको थियो ।

राज्यमन्त्री बन्ने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । यस्तै शर्मामाथि वि.स. २०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा भएको असई थमन विकको हत्या आरोपी हुन् । उहाँ फरारको सूचीमा समेत हुनुहुन्छ । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन् ।

सपथग्रहण कार्यक्रममा सभामुख सरोज यादव लगायत प्रदेश नं. २ का मन्त्री तथा राज्यमन्त्री र राजनीतिक दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com