काठमाडौं, १६ असार। ग्रान्डी अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । शनिवार अस्पतालमा विरामी लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परहेको हो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले हेलिकप्टर दुर्घटना भएको पुष्टि गरे । ल्याण्ड गर्ने क्रममा माथिबाट तल्लो तलामा हेलिकप्टर खसेको सूचना आएको छ’ पोखरेलले भने, ‘विरामीको उद्दार गरिएको छ, मानवीय क्षति भएको छैन ।’
घटनाबारे थप विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्