ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

समन्वय समितिद्वारा विकास योजनाको अनुगमन


bhawani desk
असार १४, २०७५ बिहीबार  २ : ०२ बजे

नेपालगन्ज, १४ असार  ।  बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ ।

समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति बैठकले आफ्नो छुट्टै निर्देशिका बनाएर अनुगमन शुरु गरेको हो ।

समितिले जिल्लामा सञ्चालित साना तथा ठूला विकासका योजनाको अनुगमन गर्ने र काममा ढिलासुस्ती, अनियमितता भएको पाइए आवश्यक कारबाहीका लागि सम्बद्ध निकायमा सिफारिश गर्ने उहाँले बताउनुभयो ।

अनुगमन गर्नुअघि जिल्ला समन्वय समितिले संयोजक श्रीवास्तवको नेतृत्वमा समितिका सदस्यहरु चेतबहादुर घर्ती, जानुका क्षेत्री र प्रशासकीय अधिकृत भरतबहादुर मल्लसहितको टोली गठन गरेको छ ।

धान रोपाइँ शुरु 

वर्षा भएपछि यस वर्ष जिल्लाका कृषकले धान रोपाइँ शुरु गरेका छन् । जिल्लामा यस वर्ष ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य राखिएको छ । गत वर्ष ३४ हजार ६६५ हेक्टरमा एक लाख नौ हजार २२६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बस्नेतले डिप बोरिङ, नहर र कुलोको सुविधा भएका ठाउँमा धान रोपाइँ थालेको बताउनुभयो । आकाशे पानीको भरमा धान खेती हुने ठाउँमा भने अहिले बीउ मात्र छरिएको छ ।

जिल्लाको परशपुर, राधापुर, सीतापुर, फत्तेपुर र कचनापुरमा धान रोपाइँ शुरु भइसकेको छ । अधिकांश कृषकले राधा–४ जातको तथा जानकी, हर्दिनाथ, सावित्री, श्यामजीरा, बासमती र रामधान जातका धान खेती गर्दैआएका छन् ।

जिल्लाको खेतीयोग्य भू–भाग ५७ हजार २५२ हेक्टरमध्ये २७ प्रतिशत हेक्टरमा मात्र सिँचाइ पु¥याउन सकिएकाले धान उत्पादनमा सोचे अनुसारको परिणाम आउन नसकेको कार्यालय प्रमुख बस्नेत बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

घण्टीले बजायो पहिलो विजय घण्टी: काठमाडौं–१ बाट रञ्जु दर्शना विजयी

ABC Projection: RSP Poised to Secure 75–85 FPTP Seats, With PR 135–155 secured

एबीसी प्रोजेक्सन: ‘घण्टी’ को तुफान – रास्वपाले ७५–८५ प्रत्यक्ष सहित १३५–१५५ सिट जित्ने निश्चित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com