
काठमाडौंं,१३ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सरकारको कामकारवाहीको विरोधमा प्रदर्शनसहित विरोधसभा गरेको छ ।
सरकारले महंगी, भ्रष्टाचार, अदालतको अपमान र प्रेशस्वतन्त्रताको अपमान गरेको भन्दै तरुण दलले बुधबार काठमाडौंको शान्तिबाटिकामा प्रदर्शनसहित विरोधसभा गरेको हो ।
बामपन्थी सरकारका क्रियाकलाप जनतालाई राहत दिनेभन्दा पनि आहात दिने र राज्यसंयन्त्रको दुरुपयोग गर्ने किसिमको भएकाले विरोध प्रर्दशन गरिएको तरुण दलले जनाएको छ । विरोधमा प्रदर्शनमा सहभागीहरुले सरकारबिरुद्ध कडा नारावाजी गरेका थिए ।
बिरोधसभामा दलका अध्यक्ष जितजंग बस्नेतले बर्तमान सरकारले संबिधानमाथि खेलवाड गरेको , प्रेसलाई हस्तक्षेप गरेको भन्दै सरकार तानासाहि ढंगले अघि बढेको आरोप लगाएका छन । उनले मुलुकमा लोकतान्त्रीक पद्धती स्थापीत गराउन विरोध गरिएको बताएका छन ।तरुण दलले सरकारका खराव कामकारवाहीविरुद्ध शसक्त आन्दोलन गर्ने



















प्रतिक्रिया दिनुहोस्