दाङ, २७ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जेठ १५ गतेदेखि संक्रमणकाल अन्त्य हुने र व्यावहारिक रुपमा संघीयता कार्यान्वयन हुने बताउनुभएको छ ।
सदरमुकाम घोराहीमा आयोजित प्रदेश नं ५ को आवधिक योजना र आर्थिक वर्ष २०७५÷०७६ को बजेट तर्जुमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जेठ १५ गते केन्द्रीय सरकारले बजेट ल्याएपछि पूर्णरुपमा संक्रमणकाल अन्त्य हुन्छ भन्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्