ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम


एबीसी न्यूज
बैशाख १०, २०८३ बिहीबार   ७ : ४३   बजे

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा विरोध जनाएकी छन् ।यो प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी उनले गरेकी छन् ।

बालेनले बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । सो समाचारको अंश फेसबुकमा राख्दै रक्षा बमले लेखेकी छन्, ‘बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।’ उनले रास्वपाको बाचा पत्र पढ्न पनि सुझाव दिएकी छन् ।यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विगतमा भएका प्रयासको विरोध जनाउँदै डोजर चलाउने भए आफ्नो छातीमाथि चलाउन भनेको भिडियो सामाजिक सन्जालहरुमा भाइरल छ ।

रास्वपा वरिष्ठ नेता समेत रहेका बालेनले २१ फागुनको चुनावका बेला झापाको सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने वाचापत्र सार्वजनिक गरेका थिए ।

सुदन गुरुङले बुधबार राजीनामा दिएपछि गृह मन्त्रालय आफैंले सम्हालेका बालेनले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट सुरु गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमवासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।अहिले उनी प्रधानमन्त्री बनेपछि फेरि सुकुमवासी बस्तीहरू हटाउने प्रयास थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group