ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धान केन्द्रको २७औं स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न


admin
बैशाख २५, २०७५ मंगलबार  ३ : ३६ बजे

सर्लाही, २५ वैशाख । राष्ट्रिय तेल बाली अनुसन्धान केन्द्र नवलपुरले आफ्नौ २७औं (नार्क) स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाएको छ ।

केन्द्रका प्रमुख विशेश्वर यादवको अध्यक्षता तथा लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण पासवानको प्रमुख आतिथ्यतामा नवलपुर स्थित तेलवाली अनुसन्धान केन्द्रकै परिसरमा स्थापना दिवस मनाएको हो ।

सो अवसरमा कार्यालय परिसरमा विभिन्न जातका १५० विरुवा रोपिनु को साथै अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय यूवाहरु विदेश पलायन भई रहेको र उनीहरुलाई कृषिमा आकर्षण गराउन नसकिएकोले त्यसतर्फ अनुसन्धान केन्द्र र सरकारले ध्यान दिनुपर्ने बताएका छन् । त्यसका लागि कृषिमा वैज्ञानिकिकरण र यान्त्रिकीकरणको आवश्यकता रहेकोमा बक्ताहरुले जोड दिएका छन् ।

विदेशीएका यूवाहरुलाई कृषिमा आकर्षित गर्दै कृषि क्षेत्रमा लगाउन सके कृषि उत्पादनमा वृद्धि भई आत्मनिर्भर बन्न सकिने उनीहरुले धारणा राखेका हुन् ।

कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न र कृषि पेशामा लगाउन सके लाखौ रुपैया खर्चेर खाडी मुलुकमा पसिना बगाउनुभन्दा आफ्नै जन्म भुमीमा श्रम गरेमा कृषि खाध्यन्न आयातको नाममा करोडौ रुपैया नेपालबाट बाहिरिने क्रमलाई रोक्न सकिने हुदा त्यसतर्फ सबैले हातेमालो गरे देशमै सुन फलाउन सकिने बताएका छन।

कार्यक्रममा उष्ण प्रदेशिय वागवानी केन्द्रका प्रमुख भाग्य नारायण झा, घाँसे वाली तथा पशु चरण आहार केन्द्रका प्रमुख उपेन्द्र कुमार सिंह, कृषि यन्त्र परिक्षण तथा अनुसन्धान केन्द्रका ईन्जिनियर रामनाथ झा, ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख मेग्जन लामा, संचारकर्मी प्रेमनाथ पौडेल लगायतले मन्तव्य राख्नु भएको केन्द्रका प्राविधिक राम्जी प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com