ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्पनीका नामबाट गुड्न थाले बस


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार   ७ : २८   बजे


दाङ, ६ बैशाख । समिति त्यागेर कम्पनीका नामबाट बसहरु संचालन हुन थालेका छन्। दाङमा समितिबाट भएको एकाधिकारको विपक्षमा वकालत गर्दै आएका व्यवसायीले कम्पनीमार्फत सुविधाजनक नयाँ बस गुडाउन थालेका छन् ।

राप्ती समितिबाट अलग भएका व्यवसायी वामदेव खनालले ‘नमस्ते राप्ती यातायात प्रालि’ नामक कम्पनीमार्फत बस गुडाउन थालेका छन्। सिन्डिकेटकै कारण समितिमा रहेर पनि आफूले पुराना बस हटाउन नपाएको बताउँदै उनले नयाँ बसहरु समेत थपेर कम्पनीमार्फत सेवा दिन थालेको जानकारी दिए।

खनालको कम्पनीले बिहीबारबाट दाङको तुलसीपुर–काठमाण्डौं, तुलसीपुर–सल्यान–रुकुम, तुलसीपुर हुँदै घोराहीको मुकुर्टी लगायतका रुटमा सुविधासम्पन्न नयाँ बस सञ्चालन गर्न थालेको छ।

वैशाख १ गते मात्रै उनको कम्पनी स्थापना भएको हो। राप्ती समितिमा बर्षौंसम्म पदाधिकारीको भूमिकामा रहेर काम गरेका केही व्यक्तिहरु समेत अहिले उनको कम्पनीमा आबद्ध छन्। ‘अहिलेको समय प्रतिपर्धाको युग हो, स्तरीय सेवा दिने उद्देश्यले प्रालिमा गएका हौँ’ खनालले भने। स्वच्छ प्रतिपर्धाको लागि नयाँ रुटहरुको खोजी गर्दै स्तरीय सेवा दिनु आफूहरुको मुख्य उद्देश्य रहेको उनले बताए।
विभिन्न समितिमा रहेकाले पनि प्रालिमा आउने चाहाना व्यक्त गरेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group