चितवन ७ फागुन । चितवन रत्ननगर ३ शान्ती चोकमा ना ३ च ८९४० नम्बरको बोलेरो र बा २ झ १३४४ नम्बरको खैरहनी नगरपालिकाको गाडी एकआपसमा ठक्कर खादा खैरहनी वडा नम्बर ५ का वडा अध्यक्ष विश्व बिजय बस्नेतको गएराती मृत्यु भएको छ ।

दुर्घटनामा वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारी गम्भीर घाइते र चालक राजकुमार अधिकारी घाइते भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्