ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको बैंकमा नक्कली नोट भेटियो


admin

चितवन ,माघ १९ । चितवनका बैंकमा नक्कली नोट भेटिन थालेको छ । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेको हो ।

चितवनका बैंकमा अहिले नक्कली नोट भेटिन थालेका छ । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेकोपछि यस्तो घटना बाहिर आएको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको छ ।

खैरहनी १ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तिन लाख रुपैया मध्य एयटा बण्डलमा एउटा नक्कली नोट फेला परेको हो ।

बैंकले रकम जम्मा भएको स्लिप दिएको एक घण्टा पछि नोट चेक गर्दा नक्कली नोट फेला परेको थियो । रत्ननगरमा रहेको गण्डकी बिकास बैंकबाट तिन लाख रुपैया निकालेर पर्सामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा रकम जम्मा गरेको र त्यसमा एउटा नोट नक्कली परेको ओझाले बताए ।

बैंकले रकम गिन्ती गरेरे डिपोजिट स्लिप दिएको तर पछि चेक गर्दा एक हजारको एउटा नोट नक्कली रहेको फेला परेको नेपाल इन्भेष्टमेन्ट बैंक पर्साका शाखा प्रमुख नविन शिखंडाले जानकारी दिए । ओझाले जम्मा गरेको उक्त गड्डीमा अन्य दुईवटा बैंकको समेत ट्याग रहेको छ । पछिल्लो समय एक हजार र पाँच सयको नोट नक्कली नोट बंैकमा जम्मा गर्नको लागी आउन थालेको उनले बताए ।

नक्कली नोट फेला परेको उक्त गड्डीमा नेपाल बङ्गलादेश बैंक र एन आइ सि एसिया बैंकको ट्याग समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले घ २९ ४७५२१९ नम्बरको नक्कली नोट बरामद गरेको छ । यस बिषयमा थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक कैलाशसिहं बिष्टले जानकारी दिए ।

नक्कली नोट भएको बण्डल तिन वटा बैंक हुदै सोझा साझा सर्वसाधरणको हातमा पुग्दा समेत ति बैंकका कर्मचारीले पत्तो नपाउनु बैंकका कर्मचारीको लापरबाही भन्दा फरक नपर्ला । बैकं मार्फत नै नक्कली नोट बजारमा गइरहेको प्रष्ट देखिन्छ । यस बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com