ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ का ८७ सांसदहरुको सपथ ग्रहण आईतबार


sharan sharan

बुटवल, ६ माघ । प्रदेश नम्बर ५ का अन्तर्गतका ८७ सांसदहरुले भोली बुटवलमा रहेको उद्योग बाणिज्य संघको सभाहलमा सपथ लिने भएका छन् । सपथका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

सपथ ग्रहणको तयारीका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली सहितको टोलीले आज दिनभरी खटिएको थियो ।
प्रजिअ मैनालीका अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरिे ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ भने प्रदेश प्रमुख उमाकान्त झाले आइतबार बिहान साढे १० बजे प्रदेश नम्बर ५ का अन्तर्गतका १२ जिल्लाका ८७ सांसदहरुको सपथ ग्रहण गराउने छन् ।
शपथ ग्रहण गराउनका लागि प्रदेश प्रमुख उमाकान्त शनिबार रुपन्देही आइसकेका छन् । उनले आइतबार बिहान १० बजे रुपन्देही व्यापार संघको सचिबालयमा पदभार ग्रहण गर्नेछन् । पदभार लगत्तै बुटवल उद्योग बाणिज्य संघको सभा कक्षमामा पुगेर प्रदेश सांसदहरुलाइ सपथ गराउनेछन् ।
प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ सांसद रहेका छन् । आजैबाट सजिसजाउ पारिएको संघको हलमा ५ सय जना अट्ने क्षमता छ ।
तत्कालका लागि प्रदेशसभा बैठक बुटवल उद्योग बाणिज्य संघको हल लाइनै उपयोग गरिने छ । संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राखिने छ ।
प्रदेश मन्त्रालय भने बुटवल स्थित श्रम कार्यालयको सेतो छ तले भवनमा राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com