ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री शर्मा भन्छन्, ‘राष्ट्रिय सहमति नजुटाए एमसीसी पास हुँदैन’


एबीसी / संवाददाता
फाल्गुन १२, २०७८ बिहीबार  ४ : १० बजे

पर्वत, १२ फागुन । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने भनेका छन् ।

आज दिउँसो १ बजे संसद्‌मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी भएका थिए । पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई सम्बोधन गर्दै शर्माले भने, ‘एमसीसी अहिले राष्ट्रिय संकटको इस्यु र विषय बनेको छ । यसले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ । त्यसबाट बच्नका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता छ । यसलाई आफ्नो गोरुको बाह्रै टक्काको कुरा गरियो भने नेपालमा ठूलो समस्या पैदा हुन्छ ।’

सत्ता साझेदारको ठूलो दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै शर्माले कांग्रेस अहिले एमसीसीको विषयलाई लिएर राजनीतिक पार्टी र समाजलाई विभाजन गर्न खोजेको संकेत गरे । ‘यसरी जान खोज्दा राजनीतिक पार्टीहरुमा विभाजन आउन सक्छ । यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति केको लागि रु के शर्तमा भन्दा राष्ट्रहित, हाम्रो स्वाधिनता र स्वाभिमानलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’ करिब १८ मिनेट लामो भाषण गरेका शर्माले एमसीसीका विषयमा धेरै बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

ट्रम्पको इरानबारे १९ मिनेटको सम्बोधन : ५ मुख्य कुरा जसले विश्व हल्लायो !

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com