काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरीम आदेश नदिए पनि सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
तर रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन । सर्वोच्चको यो आदेशस“गै कुलमानलाई काम गर्ने बाटो खुला भएको छ ।
प्रतिक्रिया दिनुहोस्