काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निस्शुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो । यसैवीच ७ लाख बरावरको दुर्घटना विमाको समेत सुनिश्चिता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्