ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वारा पर्साका हावाहुरी पिडीतलाई प्रदेश ५ सरकारको १ करोड


sharan sharan

बुटवल , २२ चैत्र ।
बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्री परिषदको आज बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मीक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो । मन्त्रीपरिषदको अजकै बैठकले प्रदेशसभामा बिपक्षिदलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि ५ लाख सहयोग गर्ने समेत निर्णय गरेको छ । पोखरेल लामो समयदेखि क्यान्सर रोगको उपचार गराउंदै आउनु भएको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजानीक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले हावाहुरी पिडीतहरुले यथासिघ्र राहत पावस भन्दै सरकारले राहत सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीका अनुसार मन्त्री परिषदले प्रदेशमा टुकि तथा दियालो प्रतिस्थापन गर्ने निर्णय गर्दै केन्द्रीय बिद्युत लाईनको पहुंच नपुगेका स्थानहरुमा सौर्य बत्ती जडान गर्न अनुदान दिने निर्णय गरेको छ ।
बैठकले संघिय संसदले बनाएको लोकसेवा आयोग गठन बिधेयकसंग बाझेको भन्दै लोकसेवा आयोग गठन बिधेयकलाई फिर्ता लिने निर्णय गरेको प्रवक्ता चौधरीले बताउनुभयो । आजकै बैठकले स्थानीय सरकार संचालन कार्यबिधी पारित गर्नुका साथै कानुन मस्यौदा समितीको म्याद असार मसान्तसम्मका लाथि थप गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले खजुरा गांउपालिका केन्द्र स्थानान्तर गर्ने प्रस्ताव अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com