ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसद्का दुबै सदनको बैठक आज बस्दै


admin
माघ १७, २०७५ बिहीबार  १० : २० बजे

काठमाडौं,१७ माघ । संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ ।
अवरोधबीच चिकित्सा विधेयक पारित भएको झण्डै एक सातापछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो । प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन ।

बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै कार्यसूची तय नभएको हो ।

राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ । कांग्रेसले यसअघि उठाउँदै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ । जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहु“ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ ।

तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको हो । बुधबारको कार्यव्यवस्थामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिपक्षसंगको सहकार्यमा सत्तापक्ष जिम्मेवार नभएको भन्दै अवरोध निरन्तर रहने बताएका थिए ।

यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ । सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाउनुभएको छ । उक्त बैठकको निर्णय अनुसार कांग्रेसले रणनीति बनाउनेछ । आजै बिहान ११ बजे कांग्रेसले आफ्ना सांसद्हरुसंग पनि परामर्श गर्दैछ

यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो । प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन ।

बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै कार्यसूची तय नभएको हो ।

राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ । कांग्रेसले यसअघि उठाउ“दै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ । जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहु“ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ ।

तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको हो । बुधबारको कार्यव्यवस्थामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खा“डले प्रतिपक्षसंगको सहकार्यमा सत्तापक्ष जिम्मेवार नभएको भन्दै अवरोध निरन्तर रहने बताएका थिए ।

यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ । सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाउनुभएको छ ।

उक्त बैठकको निर्णय अनुसार कांग्रेसले रणनीति बनाउनेछ । आजै बिहान ११ बजे कांग्रेसले आफ्ना सांसद्हरुसंग पनि परामर्श गर्दैछ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com