काठमाडौं, १० पुस । प्रहरी प्रधान कार्यालयले रिक्त रहेका ५८ प्रहरी निरीक्षक पदपूर्तिका लागि बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीको बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीअन्तर्गत रिक्त रहेका ५८ प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्