
काठमाडौं,१९ कात्तिक । डोल्पाको ठुलीभेरी नगरपालिकामा जीप दुर्घटना हुदां दश जनाको मुत्यु भएको छ भने , दुई जना घाइते भएका छन ।
१२ जना यात्रुलिएर सदरमुकाम दुनै देखि सुपानी तिर आउदै गरेको भे १ च १६१० नको जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको बताइएको छ । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्