ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायीक समितीमा दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा असहज


admin
कार्तिक १७, २०७५ शनिबार  ११ : १९ बजे

दाङ,१७ कात्तिक । स्थानिय तहमा गठन भएको न्यायीक समितीमा आवश्यक अनुसार दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा असहज भएको यहाँ न्यायिक समितीका संयोजकहरुले बताउदै आएका छन । न्यायीक समितीमा सबै खाले मुद्याहरु आउदा कानुन सम्बन्धि जानकारी भएको जनशक्ति नहुँदा समस्या भएको उनीहरुको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाको न्यायीक समितिले अहिलेसम्म ४९ वटा मुद्या समाधान गरेको छ । न्यायीक समिति स्थापना भएदेखि ९५ वटा मुद्धा दर्ता भएकोमा अहिलेसम्म ४९ वटा मुद्या समाधान गर्न सफल भएको न्यायीक समिति संयोजक देवका बेलबासेले बताउनुभयो ।

चालुआर्थिक वर्षमा २० वटा मुद्धा दर्ता भएको हाल सम्म ११ वटा विवाद समाधान गरेको उहाँले बताउनुभयो । स्थानीय तहको न्यायीक समितिमा सबैखाले मुद्याहरु आउँदा विवादको प्रकृति छुट्टाउन पनि उत्तिकै समस्या भएको संयोजक बेलबासेले बताउनुभयो ।

नागरिकमा न्यायीक समितीले हेर्ने विवादको प्रकृति थाहा नहुँदा सबै खालका विवादहरु स्थानीय न्यायिक समीतिमा दोहोरिन थालेका छन् । नजिक पर्ने र जनप्रतिनिधीसंग नागरिकको घुलमिल बढी हुने भएकोले सबै खालका विवाद आएपनि विवादको प्रकृति हेरेर विवादहरु हेरफेर गर्ने गरेको न्यायीक समितिका सदस्य कृष्ण घिमिरेले बताउनुभयो ।

यस्तै समितिले स्थानीय स्तरमा गठन भएका सामुदायिक मेलमिलाप केन्द्रलाई सूचिकृत गर्न निवेदन माग गरेको छ । जसमा हाल सम्म २० वटा केन्द्रले निवेदन दिएको न्यायीक समिति सदस्य कुमार भट्टराइले बताउनुभयो ।

यस्तै आवश्यक अनुसार दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा असहज भएको संयोजक बेलबासेले बताउनुभयो । स्थानीय तहमा रहेको न्यायिक समितिले न्यायपालिकाको रुपमा काम गर्ने अधिकार संविधानले दिएपनि कानुन सम्बन्धि जानकारी भएको जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशलाई राजनीतिक स्थायित्व दिन निर्वाचनमा सरिक भइदिनुस् : प्रधानमन्त्री(पूर्णपाठसहित)

प्रधानमन्त्री कार्कीले देशवासीलाई गरिन् चार अपिल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देशलाई राजनीतिक स्थायित्व दिन निर्वाचनमा सरिक भइदिनुस् : प्रधानमन्त्री(पूर्णपाठसहित)

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले देशवासीलाई गरिन् चार अपिल

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com