ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल- चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन सम्मेलन कात्तिक १३–१४ मा


admin
कार्तिक ८, २०७५ बिहीबार  ३ : ४७ बजे


काठमाडौं,८ कात्तिक । नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक तेस्रो हप्ता सम्मेलन हुने भएको छ ।

कात्तिक १३–१४ गते हुने सम्मेलनमा अनुवाद साहित्य र त्यसको प्रकाशन अवस्था तथा आगामी दिनमा साहित्य, संस्कृति तथा दर्शनसम्बन्धी कृति नेपालीबाट चिनियाँमा र चिनियाँबाट नेपालीमा प्रकाशन गर्ने विषयमा छलफल हुने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अनुवाद र प्रकाशन सम्बन्धमा नेपाली र चिनियाँ विद्वान्बाट चार कार्यपत्र प्रस्तुत हुने सो सम्मेलनमा चीनका लेखक, अनुवादक र प्रकाशक तथा नेपालका अनुवादक र प्रकाशकको सहभागिता हुने बताइएको छ ।

यसैबीच प्रज्ञा¬–प्रतिष्ठानको प्राज्ञसभा र प्राज्ञ परिषद्लाई पूर्णता दिइने काम आगामी तिहारअघि सम्पन्न गर्न गृहकार्य भइरहेको जनाइएको छ । प्राज्ञसभामा संस्कृति सचिव पदेन सदस्य हुृने र ३५ जना विभिन्न क्षेत्रबाट मनोनयन गरिने प्रावधान छ ।

संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा रहेको छनोट समितिमा प्रा कैलाशनाथ प्याकु¥याल र प्रा मोहन लोहनी सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com