ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रको लागि कडा कदम चाल्ने कांग्रेसको चेतावनी


bhawani desk
भाद्र २२, २०७५ शुक्रबार   ५ : २६   बजे

काठमाडौं,२२ भाद्र । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रिलाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा पर्दै गएको भन्दै नसच्चिए त्यस विरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यले संविधानले प्रधान गरेको अभिवक्ति स्वतन्त्रता विरुद्धका कदमले प्राप्त उपलब्ध गुम्ने खतरा बढाएको भन्दै लोकतन्त्रको संरक्षणका लागि कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कालो झण्डा देखाएकै निहुँमा व्यक्ति नियन्त्रणमा लिने काम संविधानको बर्खिलाप भएको दाबी गर्नुभयो । उहाँले डेमोक्रेसीमाथि प्रहार भईरह्यो भने नेपाली कांग्रेस मुकदर्शक बनेर नबस्ने चेतावनी पनि दिनुभयो ।

उहाँले संविधानको मौलिक हक अन्र्तगतको धारा १६ र १७ ले प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाँच्न पाउने हक र वाक तथा विना हतियार शान्तिपुर्ण भेला हुने स्वतन्त्रताको हक प्रत्याभुति गरेको स्मरण गराउदै भन्नुभयो “यो पुस्तक कुनै कागजको खोस्टा होइन र यो चनाचटपटे बेच्ने कागज पनि होइन । यो नेपालको मुल कानुन हो नेपालको संविधान । ”

उहाँले संविधान विपरित महेन्द्रकालिन घटना हुन लागेको भन्दै गम्भीरताका सथा लिन सरकारको ध्यानाकर्षण राउनुभयो । उहाँले भन्नुभयो “राजा महेन्द्रको समयमा सहिद दुर्गा नन्दन झाले कालो झण्डा देखाएवापत र्फासीमा चढ्नुपरेको थियो । के आजको अवस्था राजा महेन्द्रको अवस्था हो ?

” नेपालको संविधान देखाउदै उहाँले भन्नुभयो “बर्दियाको गुलरियामा कालो झण्डा देखाउन मौलिक हकले कानुनी र संवैधानिक हक दिएको छ कि छैन ? हामी के यस्तै डेमोक्रेशिका लागि लडेका हौ ?”

उहाँले महेन्द्रकालिन घटना हुन लाग्यो भने प्रजातन्त्रका लागि कांग्रेसले जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिनुभयो ।

उहाँले प्रहरी हिरासतमै मृत्यु भएका राममनोहर यादवको अहिले सम्म पोस्र्टमाटम नगरिएको र जाहेरी पनि दर्ता नभएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यादवको मृत्यु बारे छानविन समिति गठन गरि सत्य तथ्य सार्वजनिक गर्न तथा पोस्र्टमाटम र जाहेरी दर्ता गर्न सरकार संग माग गर्नुभयो ।

उहाँले दैनिकजसो हुने गरेका व्यक्ति हत्या, बलात्कार जस्ता घटनामा गम्भीर र संवेदनशील बन्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group