
काठमाडौं, १३ साउन । अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीबाट त्यति सन्तुष्ट छैनन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनसमेत गर्न थालेको छ ।
मूल्यांकन राम्रो नआए प्रधानमन्त्री मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा पुगेको उनको सचिवालयका एक सदस्यले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रधानमन्त्रीको रेड जोनमा परेका छन् । नयाँ पत्रिकाबाट



















प्रतिक्रिया दिनुहोस्