
काठमाडौं – धर्मशास्त्रमा विश्वास गर्नेहरुले ग्रहणको फलबारे पनि जानकारी लिन खोज्छन् । त्यसैले शुक्रबार लाग्ने चन्द्रग्रहणको फलबारे पञ्चाङ्ग तथा पात्रोहरुमा उल्लेख गरिएको छ ।
यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नुहुने तथा अरु आठ राशि भएकाले हेर्न नहुने समितिले जनाएको छ ।
मेष : सुख
वृष : मान नाश
मिथुन : कष्ट
कर्कट : स्त्री पिडा
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : धन प्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ



















प्रतिक्रिया दिनुहोस्