ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान–मुख्यमन्त्री गुरुङ


bhawani desk
श्रावण ५, २०७५ शनिबार   ६ : ३१   बजे

पोखरा, ५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताउनुभएको छ ।

अखिल नेपाल पूmटबल संघ एन्फाको कार्य नीति, आधारभूत क्षेत्र, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तक्रिया एवम् कार्यशाला गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि भौतिक पूर्वाधार पहिलो आवश्यकता रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहसँग समन्वय गरी खेलकुद मैदान निर्माण गरिने योजना रहेको बताउँदै उहाँले त्यसका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

राष्ट्रियतालाई बलियो बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्यहरू मनबहादुर गुरुङ, दिपक कोइराला, बिन्दु थापा, राजमीप्रसाद बराल, राजीव पहारी, मोहन रेग्मीलगायतले खेलकूदको विकासका लागि विधि, पद्धतिअनुसार सञ्चालन हुनु पर्ने बताउनुभयो ।

अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटवल विकासको लागि मुलुकका तीनै तहका सरकारले लगानी बढाएर भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो ।

मुलुकका सातवटै प्रदेशमा खेलका विभिन्न विधामा टेक्निकल सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै उहाँले फुटबल खेलको विकासका लागि एन्फाले पहिलो चरणमा ८० जना राष्ट्रियस्तरका प्रशिक्षक उत्पादन गर्न लागेको जानकारी दिनुभयो ।

एन्फाले यसअघि मुलुकका छवटा प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरेर आवश्यक सुझाव संकलन गरिसकेको

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group