ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारको बहानामा अभियानलाई तुहाउन खाेजियो-डा .केसी


bhawani desk
श्रावण ५, २०७५ शनिबार   ११ : ३३   बजे

काठमाडौं ,५ साउन । सरकारले जवर्जस्ती अपहरणको शैलिमा आफूलार्इ काठमाडौं लिएर आएको भन्दै डा गोविन्द केसीले यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन्।

२२औँ दिनमा अनसनरत डा केसीले आफ्नो सत्याग्रह तुहाउन सरकार लागि परेको आरोप लगाएका छन। जुम्लामा पनि आखिर म अनसनमा थिएँ, जे यहाँ गरिन्छ त्यो कर्णालीमा पनि भर्इ नै रहेको थियो ।

सरकारले डा केसीलाइ सुविधासम्पन्न ठाउँमा ल्याएको भनेर ढुक्क बसिरहेको अवस्थामा, डा केसीको पछिल्लो अडानका कारण काठमाडौं आएर पनि स्वास्थ्यमा देखिएका गम्भीर समस्याहरुको समाधान हुन सकेको छैन।

स्वास्थ्य उपचार गर्ने बहानामा आफूलाइ त्यहाँबाट उठाएर सम्पुर्ण अभियानलाई नै तुहाउन खोजिएको उनले बताए । शिक्षण अस्पतालको वेडबाट मलिनो आवाज र इसारा गर्दै डा केसीले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदैदेखि डा केसीको मुटुको चालमा गम्भीर समस्या देखिएको थियो। तर, उनको अडानका बीच इसिजी गरेर मुटुको अवस्थाबारे थाहा पाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

डा केसीले रक्त परिक्षण गर्न नमानेका कारण रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम लगायतका ‘इलेक्ट्रोलाइट्स’को वर्तमान अवस्थाको बारेमा पनि जानकारी पाउन नसकिएको डा केसीसँगै रहेका विशद दाहालले बताए।

दाहालका अनुसार शुक्रबार शिक्षण अस्पतालमा भेट गर्न आएका कसैसँग पनि दोहोरो सम्वाद नगरेको जानकारी दिए।

डा केसीलाइ भेट गर्न आएका कसैसँग पनि उहाँले दोहोरो संवाद गर्न सक्नु भएन। डा केसीले अत्यन्त सम्मान गर्ने केदारभक्त माथेमासँग पनि उहाँ बोल्न सक्नु भएन।

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि हातको इसाराले मात्र कुरा भयो।, दाहालले भने,‘यसले उनको स्वास्थ्यमा थप जटिलता थपिएको प्रष्ट हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

विश्वकप २०२६ : बेल्जियमलाई गोलविहीन बराबरीमा रोक्दै इरानको ऐतिहासिक संघर्ष, गोलकिपर बेरानभान्ड बने नायक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group