काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक बुधबार बिहानका लागि डाकिएको छ। एकीकरणपछि पार्टीको तेस्रो सचिवालय बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
भातृ संगठनको एकीकरण, बिधानको निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।




















प्रतिक्रिया दिनुहोस्