ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ४ लाई तमुवान-मगरात नामाङ्कन गर्न माग गदैै ज्ञापनपत्र पेश


admin
जेष्ठ २०, २०७५ आईतबार  ६ : २६ बजे

पोखरा, २० जेठ । प्रदेश नं ४ लाई तमुवान-मगरात नामाङ्कन गर्न माग गर्दै कास्कीका आदिबासी जनजातिहरुले प्रदेश नं ४ का उपसभामुख शृजना शर्मा र संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन ।

आईतबार तमुवान-मगरात संघर्ष समितिका संयोजक कर्म तमु लगायतले उक्त ज्ञापन पत्र सभामुख शृजना शर्मालाई बुझाएका हुन ।

सो ज्ञापनपत्रमा सामाजिक र साँस्कृतिक गतिविधी मै रमाउने आदिवासी जनजातिहरुको प्हिचानसँग जोडिने तमुवान-मगराँत प्रदेशको नामाकरण हुनुपर्ने उल्लेख गरिएको छ । तमुवान-मगरात संघर्ष समितिका संयोजक कर्म तमुले कटौती गरिएको आदिवासी जनजातिका चार्डपर्वको विदा पुनःदिलाउन, र आदिवासी जनजातिका भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको बताउछिन ।

राजनीतिक अधिकार प्राप्त नगरेसम्म दोश्रो दर्जाकै नागरिकको रुपमा पिडाबोध गरिरहनुपर्ने चेतना जागृत भएको समेत तुमले बताए ।

‘आफ्ना मागहरु प्रदेश सरकार र प्रदेश सभाले सम्बोधन नगरे थप आन्दोलित हुने चेतावनीसहित पोखराको चिप्लेढुंगाबाट र्याली शुरु भई महेन्द्रपुल भिमसेनचोक, पालिखेचोक, नदिपुर हुदै प्रदेशसभाको प्रवेशद्धार अघि पुगेर कोणसभा परिणत भएको थियो ।

यता उक्त ज्ञापनपत्र बुझ्दै उपसभामुख शर्माले आफ्नो तर्फबाट सक्दो पहलकदमी थाल्ने बताए । उनले जनमतद्धारा आफुहरु निर्बाचित भएकोे बताउदै जनताको आकांक्षा अनुरुप प्रदेशको नामाकरण गर्न सदनमा छलफल गर्ने बताए । नामाकरणको लागी छलफल पश्चात निश्कर्ष निकाल्ने उपसभामुख शर्माले बताईन ।

पोखरामा ऐतिहासिकरुपमा प्रर्दशन गरिएको सो याली सांकेतिक मात्र भएको नेपाल बिद्यार्थी सँघ कास्कीका अध्यक्ष दिनेश रोका मगर बताउछन । उनले ज्ञापन पत्रमा उल्लेखित मागहरु सम्बोधन नभए आफ्नो समुदायको अधिकारका लागि सडक तताउन समेत तयार रहेको बताउछन ।

बिभिन्न राजनैतिक दलहरुले बिगतमा पहिचान सहितको संघीयताको नारालाई बोकी सँघर्ष गर्दा कैयौं नेपालीले बलिदानी दिईसकेका छन । फेरी प्रदेश नं ४ को नामाकरण तमुवान मगरात हुनुपर्ने भन्दै कास्कीका जनजातिहरु आन्दोलित हुन थालेपछि मुलुक धरापमा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ, त्यसैले सम्बन्धित निकायले त्यसतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com