ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको स्पेसल गाडीलाई स्पेसल नम्बर कति ? जनकपुर र काठमाडौंमा छुट्टा छुटै नम्वर


एबीसी न्यूज
बैशाख २९, २०७५ शनिबार   १० : २५   बजे
काठमाडौं, २९ वैशाख  ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै देशबाट ल्याइएको विशेष बुलेटप्रुफ गाडीमा सवार भई काठमाडौँका विभिन्न ठाउँमा यात्रा गरिरहेका छन्।

भारतीय वायु सेनाको कार्गो विमानबाट गएको मंगलबार दुई वटा गाडी काठमाडौँ ल्याइएको थियो। यी गाडीलाई नेपालमा चलाउन नम्बर प्लेट चाहिने भएकोले सरकारले विशेष नम्बर दिएको थियो।

भारतबाट ल्याइएका दुई गाडीमध्ये ल्यान्डरोभरलाई जनकपुर पठाइएको थियो। संघीय राजधानीबाट प्रदेश २ को राजधानीमा पठाइएको यो गाडीको नम्बर प्लेट बा १ झ २२२२ राखिएको थियो। अर्को बीएमडब्ल्यु कारलाई भने काठमाडौँमै राखिएको थियो। यसलाई नम्बर दिइएको थियो- बा १ झ ११११।  बा १ झ ११११ र बा १ झ २२२२ दुवै गाडीमा एकापट्टी नेपालको र अर्को पट्टी भारतको झण्डा राखिएको थियो। बा १ झ ११११ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र लगिएको थियो। मोदी विमानबाट झरेपछि उनलाई त्यहीँ राखिएको गाडीमा राखेर हायत होटल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो : शङ्कर पोखरेल

पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group