ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३४ जिल्लाका निर्वाचित जनप्रतिनिधिलाई बजेटबारे प्रशिक्षण


admin

काठमाडौँ, १४ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएका ३४ जिल्लाका निर्वाचित जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत वा प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई बजेट निर्माण तथा कार्यान्वयनबारे प्रशिक्षण दिएको छ ।

सरकारले मुलुकको नयाँ संरचनानुसार बजेट विनियोजन गरेपछि त्यसैका आधारमा स्थानीय तहमा पनि बजेट निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले उनीहरुलाई विज्ञद्वारा प्रशिक्षित गरिएको हो ।

यही असार २५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने, असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने र आगामी साउन १ गतेदेखि कार्यान्वयन गर्ने गरी बजेट निर्माणका आधार, स्रोत तथा साधन, बजेटका लागि आम्दानी र खर्चका लागि प्राथमिकता तथा सैद्धान्तिक आधारका बारेमा जानकारी गराइएको मन्त्रालय, योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।

मन्त्रालयले आज एक दिनको पाठ्यक्रम बनाई सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेकाहरुबाट बजेटमा केन्द्र र स्थानीय तहको समन्वय तथा साधनको बाँडफाँटका विषयमा पनि जानकारी दिइएको छ । यसअघि मन्त्रालयले जनप्रतिनिधि तथा कार्यकारी अधिकृतलाई स्थानीय तहको विकास तथा पूर्वाधार निर्माणमा प्राथिमकता दिनुपर्ने आधारका बारेमा अभिमुखीकरण गराएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com