काठमाडौ जेठ २४ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकार विग्रेका बच्चाहरुले चलाएको टिप्पणी गरेका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो टिप्पणी गरेका हुन । उनले कार्यक्रममा भने सरकारले चालेक हरेक कदम असफल भएका छन । सरकार चलाउन पुगेकाहरु नै अपरिपक्क देखिएको उनको तर्क छ । स्थिर सरकार भएता पनि सरकारको काम गर्ने शैलि नै अस्पष्ट रहेको उनले बताए । कार्यक्रममा उनले भने दुई महिना मै सरकारको जनस्तरबाट आलोचना सुरु भएको छ । जनता आफैले बनाएको बुहमतको सरकासंग खुशी छैनन । मधेशमा मधेशी जनताले प्रधानमन्त्रीको पुत्ला जलाईसकेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्