काठमाडौ , बैशाख १६ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पार्टी महाधिवेशन तर्फ अगाडि बढेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने पाटीको बृहत्तर छलफल पछि सबै कमिटिमा युवालाई ५० प्रतिशत नेतृत्वमा ल्याउने निर्णय भएको उनले बताए । पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पुर्णता दिने उनले बताए । वाम एकतालाई मजबुत बनाएर अगाडी बढाउने उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्