ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले प्रदेश कमिटीको बैठक जारी


admin

धनगढी, २४ चैत । नेकपा (एमाले)को सात नम्बर प्रदेश स्तरिय संगठन कमिटीको बैठक दुई दिनदेखि जारी रहेको छ ।

एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीका अनुसार बैठकमा हालै भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्बाचनको समिक्षा भइरहेको छ ।

बैठकमा पार्टी एकिकरण र अव संगठन परिचालन सम्बन्धमा पनि छलफल भएको छ । यस्तै गरेर निर्बाचित जनप्रतिनीधिबाट लिइने लेबी बारे पनि छलफल भइरहेको कार्यालय सचिव सुवेदीले बताए ।

कतिपय जनप्रतिनीधिले पार्टीसंग समन्वय नगरेर काम कार्वाही गरेको बारे बैठकमा गम्भीर चर्चा भएको एमाले स्रोतको भनाइ छ । तर सचिव सुवेदीले हार्दिकताका साथ भइरहेको बैठकमा केही ठाउँमा स्थानीय पार्टी र जनप्रतिनीधिका बीचमा समन्वय नभएकोले चाडै प्रशिक्षण कार्यक्रम आयोजना गरेर समस्या समाधान गर्र्ने सम्भावना रहेको जानकारी दिए ।

कतिपय विषयमा जिल्ला अध्यक्षहरुले लिखित प्रतिवेदन बैठकमा पेश गरेको बताइएको छ ।
बैठक एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलको अध्यक्षतामा भइरहेको छ । रावलले सो अवसरमा मुलुकको समसायिक राजनीतिक अवस्था बारे जानकारी दिएका छन ।

बैठकमा बैकल्पिक पोलिटव्यूरो सदस्य तथा प्रदेशका सहसंयोजक कर्णबहादुर थापा, सात नम्बर प्रदेशबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरु र नौ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

हरेक विषयमा मसिनो ढंगले छलफल भइरहेकोले बैठकमा उठेका विषयमा आइतबार निर्णय हुने सम्भावना रहेको बताइन्छ ।

आगामी बैशाख ९ गते एमाले र माओबादीबीच पार्टी एकिकरण हुने भएकोले एमालेका नाममा हुने यो अन्तिम बैठक हुन सक्ने अनुमान पनि गरिएको छ । त्यसैले पनि बैठक विगतका तुलनामा अझ मसिनो ढंगले सञ्चालन भइरहेको सचिव सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com