ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिडियाे र डिएसपी सहित सल्यानका प्रहरी गाउँमा पुगे


एबीसी न्यूज

सल्यान, ५ फागुन ।सल्यानको प्रहरीले ग्रामिण क्षेत्रमा पुगेर नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर प्रहरीले कुमाख गाउपालिकाको रागेचौरमा नागरिक सुनुवाइ कार्यक्रम गरेको हो ।

गाउँमा पुगेको प्रहरीले रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै नयाँ बनाउन पहल गर्नुपर्ने, लागु औषध तथा घरेलु आत्महत्याका विषयमा जनचेतना गर्नुपर्ने विषयमा अन्तरक्रिया गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पेस विज्ञप्ती मार्फत आफुले गरेका क्रियाकलापको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी नायव उपिरक्षक भरत बहादुर वि.क.ले सुरक्षा अनुगमन र स्थानिय जनसमुदायसंग लागु औषध, ,घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्या साम्बन्धि जनचेतनामुलक कार्यक्रम तत्काल गरिने गरिनुका साथै सवारी साधनको भौगोलिक विकटता र सडक राम्रो भएको अवस्थामा उपलब्ध गराईने प्रतिवद्धता गरेका थिए ।

जनता मा.वि. रागेचौरको प्राङगनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सरकारी कायार्लयका प्रमुखहरू अनी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष स्थानियबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com