ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै विदेशीसंग जोडेर स्वाभिमानका नायक ओलीप्रति प्रश्न नगर्न नारायणकाजीको चेतावनी


ABC NEWS
फाल्गुन ५, २०७४ शनिबार  १० : ३८ बजे

काठमाडौं ५ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्टिय स्वाभिमानका नायक बनेका प्रधानमन्त्री केपी ओलीप्रति कुनै विदेशी दूतको भ्रमणसंग जोडेर नहेर्न आग्रह गरेका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै श्रेष्ठले भने राष्टिय स्वाधिनता र आर्थिक सम्वृद्धिका लागि केपी ओलीको प्रतिवद्धतामा कुनै प्रश्न गर्न सकिंदैन । भारतीय विदेश मन्त्री नेपाल आएर ओलीको मन बदलिन्छ भनेर पनि कहिं सोच्न सकिने कुरा हो श्रेष्ठको प्रश्न छ ।
एक दुई दिनभित्र नै पार्टी एकता घोषणा हुने दावी गरे । श्रेष्ठले कुनै सिद्धान्तको जलपमा परेर वा त्यसमै अलमलिएर जनताबाट अनुमोदित भएको एकता कसैले रोक्न नसक्ने दावी छ ।
एक अर्को प्रसंगमा शान्ति प्रक्रिया र मुद्धामामिलाको विषयबाट प्रचण्डलाई तर्साउन खोजिएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने शान्ति, संविधान र गणतन्त्रका लागि यति ठूलो योगदान गरेको नेता प्रचण्डलाई त्यस्ता धम्कीके केही काम नगर्ने बताए ।
सरकारको पूर्णत, पार्टी एकता र आगामी कार्यभारका विषयमा श्रेष्ठसंगको अन्तार्वार्ता शनिबार राती ९ बजे आइतबार विहन ७ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ । यो अन्तर्वार्ता facebook.com/ abc television nepal र youtube.com/ abc news nepal मा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com