ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डले डिजिटल होर्डिङ बोर्ड राख्‍ने 


admin
माघ २६, २०७४ शुक्रबार  ४ : ४४ बजे
काठमाडौं, २६ माघ ।शुक्रबार बिहान पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएका  बिज्ञापनका बोर्डहरु व्यवस्थित गर्ने निर्णय गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका, नेपाल पर्यटन बोर्ड र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आधिकारी सम्मिलित बैठकमा बिमानस्थलमा भएका अव्यवस्थित बिज्ञापन सामाग्रीलाई नेपालको संस्कृति र पर्यटनमैत्री बनाउने बिषयमा छलफल भएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

बैठकले विमानस्थलमा सम्झौता समाप्त भएर पनि नहटेका बिज्ञापनहरुलाई तत्काल हटाउने र सम्झौता बाकीं भएका बिज्ञापनहरुलाई पनि पर्यटन मैत्री बनाईने निर्णय गरेको छ।

उनले अन्तराष्ट्रिय विमानस्थल परिसरका लागि बिज्ञापन नीति बनाउन कमिटि गठन गरिएको जानकारी दिए। कुन स्थानमा बिज्ञापन गर्न नदिने, कुन ठाउँमा दिने, बिज्ञापनको साईज कस्तो हुने, यस्तै कस्ता बिज्ञापनहरु राख्न दिने बिषयमा सिफारिस गर्न कमिटिलाई जिम्मेवारी दिइएको छ, उनले कमिटीको समयसीमा १  महिनाको छ।

पर्यटन बोर्डले डिजिटल होर्डिङ बोर्ड राख्‍ने 

नेपाल पर्यटन बोर्डले नेपालको भाषा संस्कृति र नेपाल चिनिने डिजिटल होर्डिङ बोर्ड त्रिभुवन विमानस्थलमा राख्ने भएको छ। पर्यटन बोर्डले डिजिटल होर्डिङ बोर्ड राख्ने भएको हो। बोर्डले ५ वटा डिजिटल बोर्डहरु २ महिना भित्रमा बोर्डले राख्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com