ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध चारधाम यात्रा लुम्बिनीबाट शुभारम्भ गर्नुपर्नेमा जोड


admin
माघ १९, २०७४ शुक्रबार  ६ : २५ बजे

लुम्बिनी १९ माघ । लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि बुद्धचारधामको यात्रा लुम्बिनी बाट शुरु गरिनुपर्नेमा जोड दिईएको छ । शुक्रबार पर्यटन प्रबद्र्धनकेन्द्र तथा लुम्बिनी बिकास कोषको संयुक्त आयोजनामा गरिएको बिचार गोष्ठीमा सहभागीहरुले सो कुरा बताएका हुन् ।

पर्यटन प्रबद्र्धनका लागि बौद्ध परिपथको महत्व नामक बिचार गोष्ठीमा बोल्दै रुपन्देही निर्बाचन क्षेत्र नं. ६ ख को प्रदेशसभा सदस्य फकरुद्दीन मुसलमानले बौद्धधर्मालम्बीहरुको आस्थाकेन्द्र लुम्बिनी भएको कारण पर्यटकहरुको लुम्बिनी बसाई लम्ब्याउनु पर्ने बताए ।

उनले भने,’ ईस्लाम धर्मालम्बीहरुको मक्का जस्तै बिश्वकै बौद्धधर्मालम्बीहरुको आस्थाकेन्द्र लुम्बिनी हो । मक्का जाँदा सो यात्रा पूरा गर्न निश्चित समयका लागि भीसा तोकिन्छ । त्यस्तै बौद्धचारधाम तीर्थ यात्रीहरुलाई पनि लुम्बिनी बसाईको समय सीमा तोकियो भने लुम्बिनमा पर्यटकको बसाई लम्बयाउन सकिन्छ ।’

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेइयले बौद्ध तीर्थयात्रीहरुलाई लुम्बिनीबाट बौद्धचारधाम यात्रा शुरु गरि पुनः लुम्बिनीमै समापन गर्ने राष्ट्रीय नीति पारित गर्नुपर्ने बताए । उनले सरोकारवालालाई बिश्वमा बजारीकरण गर्न लगाउनु पर्ने पनि बताए ।

समारोहमा लुम्बिनी बिकास कोषका निमित्त सदस्यसचिव सरोजभट्टराई, रबिजंग पाण्डेय,रुपन्देही उद्योग संघ पर्यटनशाखा प्रमुख गोबिन्द ज्ञवालीको उपस्थिती थियो । त्यस्तै लुम्बिनी होटेल ब्यवसायी संघ अध्यक्ष मिथुनमान श्रेष्ठ,लुम्बिनी पर्यटन ब्यवसायी संघ अध्यक्ष हुसेनी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com