ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको निर्वाचनलाई लिएर आरोप प्रत्यारोप : के के भने सरोकारवाले?


admin

congresha flage

भक्तपुर, १९ माघ । नेपाल बिद्यार्थी संघको बिवादलाई लिएर पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लामो समय समयसम्म महाधिबेशको गतिबिधिलाई लिएर वर्तमान कार्यसमिति मौन रहेको बिषयमा उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले संघमा देखिएको विवाद अहिलेको नभई २० बर्ष अघिको नेतृत्वको गुटउपगुटको कारण भएको भन्दै उनले यस अघिको नेतृत्वले आफूले नेबिसंघ समाल्दा कुईएको फर्सि दिएको र यसलाई आफू र अहिलेको नेतृत्वले डाँठ मात्र भएपनि जोगाई राखेको बताउनुभयो ।

आगामी महाधिवशेन पार्टी भित्रको गुटउपगुटका साथै कुनैपनि शक्तिले रोक्न नसक्ने भन्दै अध्यक्ष महरले यसका लागी केन्द्रीय समितिले आबश्यक तयारी अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले नेविसंघको आगामी महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै महाधिवेशनका लागी तयारी भएर बस्न देशभरका सदस्यहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले संघमा देखिएको गुटउपगुटकै कारण संघ धरासायी हुँदै जानुका साथै विभिन्न जिल्ला र केन्द्रमै आपसी द्धन्द्ध बढेको बताउनुभयो । अध्यक्षको मनपरि निर्णयकै कारण वर्तमान अवस्था उब्जीएको भन्दै रिमाले राम्रा कामको सम्र्थन र गलतको बिरोध गरिरहेको बताउनु भयो । उहाँले वर्तमान अध्यक्षले आफ्नो मनोमानी नरोके त्यसको कडा प्रतिरोधमा उत्रने समते चेतावनी दिनुभयो ।

कार्यक्रममा नेविसंघ भक्तपुरका पूर्वअध्यक्ष एवं काँग्रेसका युवा नेता सुरेश श्रेष्ठले नेविसंघमा गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा नेपाली काँग्रेसले युवाहरुको परिचालन गर्न नसक्दा भोगेको निर्वाचन परिणामलाई पार्टीले आत्मसाथ गर्दै गुटउपगुट नभई सम्रग पार्टीको हितमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

पार्टीले आफ्नालाई भन्दा पनि राम्राको पहिचान गरि जिम्मेवारी दिन नसक्दाको परिणाम तर्फ बेलैमा सोच्न नसकले यसले पार्टीभित्र भुकम्प निम्ताउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com