ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव नेपाल एयरलाइन्सको कार्यालय दुवईमा पनि


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार   ४ : ५६   बजे

काठमाडौ, १६ माघ । नेपाल एयरलाइन्सले दुवईमा नयाँ कार्यालय स्थापना गरेरी आफ्नो सेवा सुरुचारु गरेको छ । सन् २०१६ अगस्ट १८ देखि पुनः सेवा सुचारू गरेको नेपाल एयरलाइन्सले यस पटकबाट कार्यालय नै खोलेर सेवा सुरु गरेको छ।

४ वर्षपछि नेपालबाट युएई सिधा उडान भर्न सुरु गरेको झण्डै १५ महिनामा दुवईमा कार्यालय खोलेर एयरलाइन्सले बजार बिस्तार गरेको हो । नेपाल एयरलाइन्सको युएईको जीएसए अजमान नेसनल ट्राभल एजेन्सी (एन्टा)सँग भएको सम्झौता अनुसार १ वर्ष भित्रमा दुवईमा शाखा स्थापना गर्नुपर्ने भएकोले त्यसैका आधारमा एन्टाले कार्यालय स्थापना गरिदिएको हो ।

डेरा दुबईको सलाउद्दिन मेट्रो स्टेसन नजिक रहेको नयाँ कार्यालयको युएईका लागि नवनियुक्त उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले एक कार्यक्रमका बीच कार्यलयको उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य विभागका निर्देशक जनकराज कलाखेतीको आतिथ्यता थियो ।

एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा ४ वटा उडान भर्दै आएको छ । चार महिना पहिलेबाट अनलाइन टिकट बुकिङको व्यवस्था समेत गरेको एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो : शङ्कर पोखरेल

पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group